Kushaldhakal's Profile

Age: 20

City: Bharatpur

State/Province: Bagmati Province

Country: Nepal

Education: Bachelors degree

Religion: Hindu

Career: Student

Marital Status: Never Married

Profile Rating: 3/5


समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई

चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई

समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया

जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु