Sanjaychhetri's Profile

Age: 22

City: Kapilvastu

State/Province: Kshetra

Country: Nepal

Education: High school

Religion: Hindu

Career: Accounting/Finance

Marital Status: Ask me later

Profile Rating: 2.5/5


पानी मात्र रसाउने मुल बन्यो जिन्दगी
कहाँ नीर आउदा भुल बन्यो जिन्दगी
शुरु हुँदै थियो मस्त जवानी बल्ल मेरो
तिम्रो साथले होला फुल बन्यो जिन्दगी
आखिर के रहेछ र माया प्रेम सम्बन्ध
उ र तिमिलाइ जोड्ने पुल बन्यो जिन्दगी
उसै सङ रमाउदै मीठो निन्द्रामा तिमी
लामखुट्टेबाट बचाउने झुल बन्यो जिन्दगी
बिगतलाइ सम्झदा बर्षात हुन्छ आखामा
सम्झनामै समर्पित कबुल भयो जिन्दगी ।