Tulasakarkii's Profile

Age: 42

City: Kathmandu

State/Province: Bagmati Province

Country: Nepal

Education: High school

Religion: Hindu

Career: Accounting/Finance

Marital Status: Separated/Divorced

Profile Rating: 4.5/5


हामी हाम्रो फुपूका लागि ४० वर्ष वा त्यो भन्दा माथिको असल र दयालु स्वभाव भएका जीवनसाथी खोज्दैछौं। फुपूको ३-४ वर्ष वैवाहिक जीवन भएको थियो, तर उहाँका पूर्व पति विदेश जानुभयो र फर्कनु भएन। उहाँले १६-१७ वर्षसम्म पर्खेर अन्ततः कानूनी रूपमा सम्बन्धविच्छेद गर्नुभयो।

उहाँ एक कामकाजी महिला हुनुहुन्छ, धेरै दयालु, व्यवहारिक र परम्परागत स्वभावकी। उहाँको छाला गहुँगोरो छ, होचो कदकी हुनुहुन्छ र एसएलसी सम्मको पढाइ गर्नुभएको छ।

हामीलाई यस्तो साथीको खोजी छ, जसले उहाँलाई माया र साथ दिन सकून् र उहाँसँग खुसीको जीवन बिताउन चाहून्।